À proposConditionsConfidentialitéContact
 
Actualisation
PODS by PEI

PODS by PEI

Date de sortie : 2024-09-19
© Policy Entrepreneurs Inc.
PODS by PEI - QR Code
114 épisodes
Audio
Écouter sur Apple Podcasts
114 épisodes
Audio
Écouter sur Apple Podcasts
Date de sortie : 2024-09-19
© Policy Entrepreneurs Inc.
L’épisode le plus récent
Rebroadcast: वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल”

Rebroadcast: वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल”

Durée : 55:17
Ep#111
नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भएको उपलक्ष्यमा पोड्स बाई पि.ई.आई.को आजको भागमा पी. ई. आई.का अविनाश कर्ण र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालबीच चैत्र २०, २०७९ मा कान्तिपुरमा प्रकाशित उहाँको लेख “नागरिकता विधेयकमा अनुचित अलमल” को सेरोफेरोमा रहेको संवाद पुन: प्रसारण गर्दै छौ| यस लेखमा अध्यक्ष लालले संविधानका शर्त पूरा गरी पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ लाई कानुन बनिसकेको घोषणा गर्नुपर्ने र लोकतन्त्रवादी भनाउने राजनीतिक दलहरू, र समुहहरुले वर्षौंदेखि नागरिकतालाई राजनीतिक मुद्दाका रूपमा प्रयोग गर्दै सत्ता समीकरण बनाउने र नेतृत्वमा बसिरहन बिनाआधारको सिटबन्धन मात्र तिनका निमित्त पहिलो चासोको विषय रहेको भन्ने विचार र नागरिकता संग सम्बन्धित अन्तरवस्तुमा रहेर कुराकानी गरिएको छ|
If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics ( ⁠https://policyentre.substack.com/welcome⁠ ), and click here ( ⁠https://patreon.com/podsbypei⁠ ) to support us on Patreon!!
Id. d’épisode : 1000670023452
GUID : e9d5785d-2a0c-4cb9-9539-09c613b6486e
Date de publication : 19/9/2024 à 09:11:18

Description

PODS by PEI is a podcast initiative of Policy Entrepreneurs Inc., a policy research center based in Kathmandu, that examines the state of Nepali politics, economy, and development and seeks to inform and enrich Nepal’s policy discourse. Every week, PODS by PEI brings to you thoughtful and in-depth discussions that will take you deep into the most pertinent issues in Nepal.

Apple Podcasts : Avis des utilisateurs

Pas d'entrée